६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


१६ जना सशस्त्र प्रहरी अधिकृतलाई एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरीका १६ जना अधिकृतलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरुलाई प्रहरी