१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


७५ प्रतिशत सहकारी सरकारको विवरण बाहिर

काठमाडौं । नेपालमा करिब ३० हजार सहकारी संस्था रहेपनि ७५ प्रतिशत सहकारीको विवरण सरकारलाई प्राप्त भएको छैन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजना तथा भूमि व्यवस्था,

सहकारी ऐन शंशोधन गर्न सरकारको ध्यानाकर्षण

आगामी आर्थिक बर्ष ०७९/८० को बजेट सम्बन्धी सहकारी क्षेत्रका सरोकारवालासँग सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रसँग बाझिएका ऐन शंशोधन गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको

सहकारीमा राजनीति छैन र हुनु पनि हुँदैन : मेयर बोहरा

कार्यक्रममा तारकेश्वर नगरपालिका सहकारी शाखाका प्रमुख तीर्थराज थापाले पालिकाले समन्वयका अलावा निरन्तर अनुगमन र निरीक्षण समेत गरिरहेको बताउनुभयो । नितिगत परिधिभित्र रहेर आइपरेका समस्यालाई निरुपण गरिने उहाँको भनाइ छ ।

अब सहकारीको ‘एटिएम कार्ड’

काठमाडौं । सहकारी संस्थाहरुले आफ्नो पहिचान सहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तिय संस्थाहरुले मात्रै आफ्नो पहिचान सहितको एटीएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी

स्याङ्जाको सहकारी र घरमा सात लाखको चोरी

गल्याङ नगरपालिका–७ स्थित पेलाकोट साना किसान कृषि सहकारी संस्थामा सोमबार विहान ५ लाख २९ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।

सहकारीले ऐनविपरीत बढाएको ब्याजदर घटाउनुपर्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनुपर्ने बताउनुभएको छ ।

सहकारीमा राखेको रकम समयमा नपाउदा उचारबाट बन्चित

दीपक श्रेष्ठकाठमाडौं, पुष १५ । बचतकर्ताको अरबौं रकम गोलमाल गरेको अभियोगमा झण्डै दुई महिनादेखि प्रहरी हिरासतमा रहेका सिभिल ग्रुपका पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले

११ वटा सहकारीमा राखिएको अबौं रकम अलपत्र

काठमाडौं, पुष १४ । निक्षेपकर्ताको रकम संरक्षणको जिम्मेवारी पाएका निकायहरुको मौनताले समस्याग्रस्त ११ सहकारीमा डुबेको हजारौं बचकर्ताको अर्बाै रकमको टुङगो लाग्न सकेको छैन । नियामक निकायको बेवास्ताले सयौं बचतकर्ताको रकम

३५० सहकारी समस्याग्रस्त, अरबौं रकम जोखिममा

नारायणी लामिछानेकाठमाडौं, पुष ११ । देशैभरि ४० हजार हाराहारीमा सहकारी छन् । ती मध्ये स्थानीय तह र केन्द्र सम्मै ३ सय ५० भन्दा बढी समस्याग्रस्त सहकारी छन् । यस्ता सहकारीबाट

सनराइज बैंकले सुरु गर्‍यो सहकारीका ग्राहकले पनि डेविट कार्डमार्फत भुक्तानीको व्यवस्था

काठमाडौं, पुष ७ । सनराइज बैंकले सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्था गरेको छ । बुधबार बैंकले काठमाडौंमा एक कार्यक्रम गरेर सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्ड