२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राष्ट्रपतिमा सहमति जुटाउन नेताहरूको दौडधूप जारी

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न एक दिन बाँकी रहँदा दलका नेताहरूको दौडधूप जारी रहेको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि शनिबार उम्मेदवारी मनोनयनको