१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मीन विश्वकर्माद्वारा कांग्रेस सह–महामन्त्रीमा उम्मेदवारी घोषणा

‘पार्टीको नेतृत्व परिवर्तन भए सरकार बदलिन्छ, सरकार बदलिए निर्वाचन अनिश्चित हुन्छ र त्यसो भएमा व्यवस्था नै अनिश्चितताउन्मुख हुन्छ,’ उहाँले भन्नुभयो, ‘यसले देशको राजनीतिमा ठूलो प्रभाव पार्छ ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहनु भएका शाहीले कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी

कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेको उम्मेदवारी घोषणाः चार ‘ब’ को अवधारणासहित निर्वाचनमा होमिने

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा युवा नेता बद्री पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम गरी पाण्डेले १४ औँ महाधिवेशनमा आफू सहमहामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको

एमसिसीबारे सत्य बोल्न डराउनु हुँदैन : डा. महत

सर्वोच्च अदालतमा भइरहेको विवादका विषयमा उहाँले स्वतन्त्र न्यायालय समस्या समाधानका लागि असफल भएमा व्यवस्थापिकाको हस्तक्षेप स्वाभाविकरुपमा निम्तिने बताउनुभयो ।

सरकारले राजनीतिक अभिष्ट पूरा गर्न जनतामा आतंक फैलाउने काम गरेको कांग्रेसको आरोप

बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो ।

विश्वमा कम्युनिष्टले कहिल्यै चुनाव जित्दैनथे, नेपालमा भने गाइजात्रा भयो– डा. महत

गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा महतले विश्वका कयौं देशमा कम्युनिष्ट कहिल्यै चुनाव नजित्ने भन्दै नेपालमा भने गाइजात्रा भएको टिप्पणी गर्नुभयो ।

कांग्रेस सरकारमा जान लालायित छैन– सह महामन्त्री महत

नेपाली काङ्ग्रेस बर्दिया क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महतले काङ्ग्रेसलाई सरकारमा लिन दौड धुप चले पनि काङ्ग्रेस सरकारमा जान नहतारियको बताउनुभयो ।