१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


साँखु-जोरपाटी सडक निर्माण सुरु, स्थानीयको अवरोध क्षेत्रमा भएन काम

काठमाडौं, चैत १७ । जोरपाटी–साँखु सडक खण्डमा अवरोध भएका ठाउँलाई छोडेर सडक निर्माण कार्य सूचारु भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत सडक विस्तार कार्य हुन लागेको यस