तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ मा पहिलोपटक विघटन गरेपछि प्रतिनिधिसभा पुनःस्थापना, विघटन र फेरि पुनःस्थापनाका क्रमबाट गुज्रियो । तर, सरकार र प्रतिपक्षी हठले यो एक वर्षमा वार्षिक बजेटबाहेक
काठमाडौं, माघ ५ । कोरोना संक्रमित मतदाताले पनि राष्ट्रियसभा निर्वाचनमा भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले पनि भोट हाल्न पाउने गरी
काठमाडौं, पुस २९ । भौतिक पूर्वाधार निर्माणमा देखिएका समस्या समाधान गर्न सरकार र सरोकारवाला निकायले चासो देखाउनुपर्नेमा सांसदहरुले एकमत जनाएका छन् । बिहीबार प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बैठकमा
काठमाडौं, मंसिर २८ । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले हिउँदे अधिवेशनको पहिलो दिनमा स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय भएको बताउनु भएको छ । मंगलबार बैठकमा बोल्दै सदस्य भट्टराईले देश
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय सदस्यबाट प्रदीप यादवलाई निलम्बन गरेको छ ।जसपाको बिहिबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई केन्द्रीय सदस्यबाट निलम्बन गरेको हो । मन्त्री बन्न नपाएको रिसमा सांसद
काठमाडौं, कात्तिक ७ । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकोमा आपत्ति जनाउनु भएको छ । हुम्लाका सांसद महतले आफूले
काठमाडौं, भदौं २५ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच संसदमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको तेस्रो बैठक शुरु
काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्षी एमालेका दुई जना प्रतिनिधिसभा सदस्यहरूले एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी मा जान पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । एमाले सांसदहरू
कैलाली, भदौ २२ । सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) का दुई जना प्रदेश सभा सदस्य पनि विभाजन भएका छन् । जसपाका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कृष्णबहादुर चौधरीले सोमबार लोकतान्त्रिक
काठमाडौं, भदौ १७ । नेकपा एमाले प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोसहितका १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरमा पुगेर उनीहरुले एकीकृत