६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


महत्वपूर्ण विधेयकहरु अड्किए, ‘सत्तारुढ दलको विवादको अचानोमा संसद’

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, असार १९ । संसदको बजेट अधिवेशन हठात् अन्त्य हुँदा महत्वपूर्ण विधेयकहरु थान्को लागेका छन् । लामो समयदेखि संसदीय समितिमा अल्झिएर बल्ल–बल्ल सहमति जुटेका कतिपय विधेयकहरुसमेत संसदमा

सांसद विकास कोषको रकम ‘पीसीआर’ मेसिन खरिदमा

बर्दिया, असार १८ । बर्दिया क्षेत्र नम्बर–१ का सांसद तथा पूर्वमन्त्री सञ्जयकुमार गौतमले सांसद विकास कोषको रकम कोरोना परीक्षणका लागि ‘पीसीआर’ मेसिनलगायतका उपकरण खरिदका लागि दिने निर्णय गर्नुभएको छ ।

सार्वजनिक यातायात क्षेत्रलाई माथि उठाउन आर्थिक राहतको व्यवस्था गर्न माग

काठमाडौं, असार १८ । सांसदहरुले कोरोना महामारीका कारण थला परेको सार्वजनिक यातायात क्षेत्रलाई माथि उठाउन विशेष आर्थिक राहतको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकको शून्य समयमा

वाणिज्य बैंकलाई सेयर ‘ब्रोकर लाइसेन्स’: झाँक्रीको उपसमितिले सिन्को भाँचेन !

नारायणी लामिछाने (इमेज) काठमाडौं, असार १६ । वाणिज्य बैंकहरुलाई सेयर खरिद–बिक्रीका लागि ‘ब्रोकर लाइसेन्स’ दिने नेपाल राष्ट्र बैंकको नीति प्रतिनिधिसभाको अर्थ समितिको अलमलका कारण एक वर्षदेखि अलपत्र परेको छ ।

स्वाब ‘होल्ड’ हुने समस्या समाधान गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, असार १६ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाब ‘होल्ड’ हुने समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार भएको छलफलमा