२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


कालापानीबासीको सपना पूरा

जिल्लाका कालापानीवासीको पानी पिउने सपना लामो समयपछि पूरा भएको छ । एक गाग्री पानी लिन तीन घण्टा हिडेर जानु पर्ने बाध्यता झेल्दै आएका कालापानीवासी गाउँमै पानी आएपछि हर्षित भएका छन्