१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भारतको साकेत मुक्ति आन्दोलनमा नेपाली बौद्धहरुको ऐक्यबद्धता

काठमाडौं, साउन १९ । भारतको अयोध्यालाई साकेत घोषणा गर्न माग राखेर आन्दोलन गरिरहेका भारतीय बौद्धहरुको प्रति ऐक्यबद्धता जनाउन नेपालका बौद्धहरुले पनि साकेत मुक्ति सरोकार समुह नेपाल गठन गरेका छन ।