साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले बस सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो । बसमा महिला चालक र सहचालकको व्यवस्था गरिएको छ ।
काठमाडौं, असार ३१ । साझा यातायातले भोलि (बिहीबार) साउन १ देखि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्ने भएको छ । साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेका अनुसार सरकारले तोकेको मापदण्ड