काठमाडौं । अर्घाखाँचीमा जंगलमा लागेको आगो बस्तीमा फैलिएपछि निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ को तिरतिरे जंगलमा लागेको आगो पदम बेल्वासेको घरमा सल्किएपछि निभाउने
एजेन्सी । इजरायलमा भएको आक्रमणमा एक पर्यटकको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् । इटालीको विदेश मन्त्रालयले इजरायलमा मारिएका व्यक्ति आफ्ना नागरिक अलेसेन्ड्रो परिनी भएको दाबी गरेको छ
काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा शनिबार साँझ बलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा खाँडादेवी–७ का ३३
रौतहट । शनिबार राती रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । दुर्गाभगवती गाउँपालिका–१ का नरेश राउतको छोरीको विवाहको मटकोरमा सामुहिक गीत गाउने