१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निर्वाचनका लागि प्रहरीले सेनासँग हतियार सापटी लिने

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सुरक्षाका लागि हतियार अपुग भएको बताउँदै नेपाल प्रहरीले नेपाली सेनासँग हतियार मागेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चुनावी