१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एकजनाको मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको मृत्यु भएको छ । गत मंगलबार आगो निभाउने क्रममा स्थानीय रमेश पहरी घाइते

नीति तथा कार्यक्रममा सामुदायिक वनलाई उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वन क्षेत्रको पुनर्संरचना गरी स्थानीय, प्रादेशिक र संघीय सरकारको अधिकार तथा भुमिकाको स्पष्ट व्याख्या गर्ने गरी नीतिगत र कानूनी व्यवस्था गर्ने काममा सरकार अघि बढने

सिन्धुलीमा सामुदायिक वनले आर्थिक वृद्धि गर्दै

सिन्धुली । सिन्धुलीमा विगत एक दशक अघिसम्म उजाड देखिएका चुरे र महाभारत पहाडका डाँडापाखाहरु अहिले हरिया घना जंगलमा परिणत भएपछि वतावरण सन्तुलनमा सहयोग पुगेको छ । विगतमा खडेरी र डढेलोका

ओखलढुंगामा यसवर्ष सामुदायिक वनमा आगलागीका घटनामा कमी

ओखलढुंगा । ओखलढुंगामा यसवर्ष समयमै वर्षा भएका कारण सामुदायिक वनमा आगलागीका घटनामा कमी आएको छ । विगतका वर्षमा सामुदायिक वनमा आगलागी भएका कारण ठूलो मात्रामा क्षति हुने गरेपनि यसवर्ष भने

बर्दियाकाे सामुदायिक वनमा ट्रिपर-ट्याक्टर प्रवेशमा निषेध

बर्दिया । बर्दियाको मधुवन नगरपालिका-३ स्थित गौरी महिला सामुदायिक वनभित्र ट्रिपर र ट्याक्टर प्रवेश गर्न निषेध गरिएको छ । जैविकमार्गमा रहेको सामुदायिक वन क्षेत्रमा बाघलगायत जंगली जनावरहरुको आवागमन हुने भएकाले

सामुदायिक वन उपभोक्ता नेपालको बिरोध प्रदर्शन

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको छ । शुक्रबार बबरमहलस्थित वन परिसरमा सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै

कुमरोज मध्यवर्ती सामुदायिक वन संरक्षण हुँदा खैरहनीबासी दंग छन्

डोलराज रानाभाट चितवन । चितवनको खैरहनी नगरपालिकामा कुमरोज मध्यवर्ती सामुदायिक वन छ । कुनैसमय राप्ती नदीले कटान गरेर झण्डै बस्तीनै बगाएको सम्झने स्थानीयहरु अहिले वन संरक्षणले दिएको प्रतिफलमा रमाई रहेका

पुनः निर्वाचनको माग गर्दै सामुदायिक वन कार्यालयमा तालाबन्दी

सामुदायिक वन उपभोक्ता समितिको हालै सम्पन्न निर्वाचनमा मतगणनामा धाँधली भएको भन्दै सामुदायिक वनका उपभोक्ताले नै वन कार्यालयमा तालाबन्दी गरेका हुन् ।

म्याग्दीका ४७ वटा सामुदायिक वनमा आगलागी

म्याग्दी, चैत २५ । म्याग्दीका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । सामुदायिक वनमा १० देखि १ सय ५० हेक्टर क्षेत्रफलमा

अर्मनको अलैंचीलाई बजारको अभाव

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा उत्पादन गरेको अलैंचीले बजार मूल्य नपाउँदा किसानहरु चिन्तित बनेका छन् । सामुदायिक वन भाडामा लिएर खेती सुरु गरेका किसानले अरु जिल्लाकोे तुलनामा आफूहरुले आधा मूल्यमा