काठमाडौ । लुम्बिनी प्रदेश सभाले पदमुक्त गरेपछि जनता समाजवादी पार्टीका ४ जना प्रदेश सभा सदस्य कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने भएका छन् । पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरूलाई प्रदेश
राजन कुईंकेल । नेपाली राजनीतिको स्खलित उदाहरण बनेको छ, राजिव गुरुङ उर्फ दिपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकूद मन्त्रीमा नियुक्ति । दिपक मनाङ्गेलाई मन्त्री नियुक्त गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री
काठमाडौं । गृहमन्त्री रामवहादुर थापामगर राष्ट्रियसभा सदस्यबाट पदमुक्त हुनु भएको छ । सांसदबाट हटे लगत्तै थापामगर गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रले उहाँलाई पार्टीबाट निष्कासन गरेको
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश २ मा चारजना सांसदलाई बर्खास्त गरेको छ । चार जना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ । नेकपा एमालेमा
काठमाडौं, चैत २७ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ । माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको
काठमाडौं, चैत २६ । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीे सांसद पदबाट पदमुक्त भएका छन् । प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी
काठमाडौं, चैत २२ । नेकपा एमालेबाट प्रतिनिधिसभामा नवनिर्वाचित समानुपातिक सांसद जानकीदेवी रामले आइतबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । सिंहदरवारस्थित संघीय संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उहाँलाई सपथग्रहण गराउनुभएको
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुको छुट्टै भेला सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो समूहका सांसदहरुको भेला सुरु भएको हो । अध्यक्ष एवम्
काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टी त्याग गरेर नेकपा एमालमा लगाएका नेताहरुको सांसद पद गुम्ने भएको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रका २३ जनालाई एमालेको केन्द्रीय सदस्य नियक्त
काठमाडौं । संघीय संसद सचिवालयले सत्तारुढ नेकपा विभाजन भएको औपचारिक पत्र प्राप्त नभएकाले उक्त पार्टीका सबै सांसद सत्तापक्षमै रहने प्रष्ट पारेको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकारहरूसँग सिंहदरवारमा