१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजारमा भएको आगलागी नियन्त्रणमा

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार साँझ करिब ७ बजेबाट सुरु भएको आगलागी केहीबेर अघि नियन्त्रणमा आएको हो । आगोले