१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकाका सम्पदा हेर्न सिटी बस चलाउने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको हेर्न ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रहेका