उदयपुर । कटारी नगरपालिका–१४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत भदौरेमा भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ