१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेकाे हत्या प्रकरणकाे अनुसन्धान सुरू

काठमाडौं । जापान सरकारले पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या भएको पाँच महिनापछि युनिफिकेसन चर्चमाथि अनुसन्धान सुरू गरिएको छ । आबेको हत्याराले युनिफिकेसन चर्चसँगको आक्रोसका कारण उक्त हत्या गरेको खुलेपछि चर्चमाथि

जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या भएको साढे २ महिनापछि आज अन्त्येष्टि गरिंदै

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएको साढे २ महिनापछि आज (मंगलबार) राजकीय सम्मानका साथ अन्त्येष्टि गरिंदै छ । बाैद्ध परम्परा अनुसार गरिने आबेको अन्त्येष्टिमा विश्वका २० देशका राष्ट्राध्यक्ष

आबेको शव घर ल्याइयो, अन्तिम संस्कार मंगलबार गरिने

शुक्रबार विहान दक्षिणी शहर नारामा आयोजित एक कार्यक्रममा आबेको गोली हानी हत्या गरिएको थियो । आबेको अन्तिम संस्कार मंगलबार गर्ने जापानी सरकारी टेलिभिजनले जनाएको छ ।

जापानका पूर्वप्रधानमन्त्रीको निधनमा नेपालमा आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौं । मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले आज शनिबार राष्ट्रिय शोक मनाइँदैछ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको

विवादरहित आबेको निधनले विश्वजगत नतमस्तक

ओसाका विद्यालयमा अध्ययन अध्यापन गर्नुभएका आबेले जापानको साइकेई युनिभर्सिटीबाट राजनीतिक शास्त्रमा स्नातक गर्नुभयो । बाँकी पढाइ उहाँले अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीबाट सक्नुभयो ।

गाेली लागेपछि गम्भीर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको मृत्यु

आबेमाथि भएको आक्रमणको प्रधानमन्त्री फुमियो किशिदाले ‘घृषित कार्य’ बताउनुभएको थियो । आक्रमणको कारणबारे अहिलेसम्म जानकारी नभएको बताउँदै उहाँले आगामी निर्वाचनको विषयलाई लिएर हुनसक्ने बताउनुभयो ।

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि आज (शुक्रबार) बिहान नोरा शहरमा गोली प्रहार भएको छ । शुक्रबार सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको हाे । गोली प्रहार भएपछि