बाह्रबिसे, मंसिर १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेललाई प्रहरीले गरेको दमन विरुद्ध सिन्धुपाल्चोकको बाह्रबिसेमा प्रदर्शन भएको छ । पौडेललाई प्रहरीले गरेको दमन विरुद्ध नेपाली कांग्रेस र यसका भातृसंस्थाले
सिन्धुपाल्चोक, मंसिर १५ । सिन्धुपाल्चोकमा सोमबार एकैचोटी चारओटा अस्पतालको शिलान्यास गरिएको छ । मेलम्चीमा १५ शय्या रहने अस्पताल भवन १८ करोड रुपैयाँको लागतमा दुई वर्षभित्र निर्माण भइसक्ने जनाइएको छ ।
सिन्धुपाल्चोक, मंसिर १३ । सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन शनिबार (आज)देखि सुरु गरिएको छ । सुरुमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्कको अध्ययन हुने
काठमाडौं । सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ७ सय ४७ पुगेको छ । शनिबार एकैदिन ३८ जनामा संक्रमण पुष्टि भएसँगैं जिल्लामा संक्रमितको संख्या ७ सय ४७ पुगेको हो । हिजो इन्द्रावतीमा
सिन्धुपाल्चोक, कात्तिक २७ । सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सुचारु भएपनि सामग्री अपेक्षाकृत भित्रिएको छैन । दशैं र जाडोलक्षित सामग्री अझै खासामै थन्किएका छन् । लामो समयदेखि बन्द रहेको नाका पुनः
सिन्धुपाल्चोक, कात्तिक १४ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आलमपुरस्थित सडकमा बा.६० प २६०२ नम्बरको मोटरसाइकल शुक्रबार बिहानै अनियन्त्रित भई सडकबाट करिब
सिन्धुपाल्चोक, असोज २२ । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिका राष्ट्रिय महासघका अध्यक्ष समेत रहनुभएका उहाँलाई बिहीबार सङ्क्रमण पुष्टि भएको हो । उहाँले सामाजिक
सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट दिइने सबै सेवा बन्द गरिएको छ । आज एक सूचना जारी गर्दै प्रशासनले कार्यालयमा कार्यरत कर्मचारीमा नै कोरोना संक्रमण
सिन्धुपाल्चोक, असोज २० । तीन महिनापछि सोमबार खुलेको तातोपानी नाका मंगलबार पुनः बन्द भएको छ । भन्सार सामाग्री लोडअनलोड गर्ने मजदुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नाका बन्द भएको हो
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाकी ३२ वर्षीया महिला माथि सामुहिक बलात्कार भएको छ । असोज १५ गते राति चार जना पुरुषहरुले उनीमाथि सामुहिक बलात्कार गरेका हुन् । जुगल ३ बाट