काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताउनुभएको छ । पहिराग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उहाँले सो कुरा बताउनुभएको
चौतारा, साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर–२, लिदीस्थित लामाटोलमा शुक्रबार बिहान गएको पहिरोबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार पुरुष, दुई महिला
काठमाडौं, साउन ३० । गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीस्थित भीषण पहिरो खसेको क्षेत्रमा राहत सामग्रीसहित जानुभएको छ । नेपाली सेनाको हेलिकप्टरमा उहाँसहित गृहसचिव महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद्
काठमाडौं, साउन ३० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदी र कालिकोटको महाबै गाउँपालिका–३ को पहिरोमा परेर बेपत्ता भएकाहरुको खोजी र उद्धारकार्यमा जुट्न
सिन्धुपाल्चोक, साउन ३० । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा शुक्रबार बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन्
सिन्धुपाल्चोक, साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा पहिरोले ३७ घर घर पुरिँदा ७ जनाको मृत्यु भएको छ । ३१ जना अझै पुरिएर बेपत्ता छन् । सभामुख सापकोटासहितको टोली सिन्धुपाल्चोकको
सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा आज बिहान गएको पहिरोमा कम्तिमा ३८ जना पुरिएर वेपत्ता भएको अनुमान छ । घटनास्थल पुुगेका सभामुख अग्नीप्रसाद सापकोटासंगै गएका एक सुरक्षाकर्मीले बताए अनुसार केही
सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि चौतारा ल्याइएको छ । सेनाको हेलिकप्टरले चौताराबाट सुरक्षाकर्मी उद्धारका लागि घटनास्थल लगेको थियो ।
सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो
सिन्धुपाल्चोक, साउन २२ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीलाई बिहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बिहान ८ बजेदेखि भर्ना गरिनुभएका ३४ वर्षीया पासाङ