सिन्धुली । पूर्वको कोशी टाप्पु वन्यजन्तु आरक्षबाट उदयपुर हुँदै सिन्धुलीमा प्रवेश गरेकाे जंगली हात्तीको झुण्डले दु:ख दिएकाे छ । सिन्धुलीकाे कमलाखोंचका स्थानीय वासीन्दाहरु हात्तीको झुण्डबाट पीडित बन्दै आएका हुन् ।
सिन्धुली । मदन भण्डारी राजमार्ग स्थित कमलामाई नगरपालिका-९ को एक यात्रु प्रतिक्षालयमा यात्रु वर्गलाई लक्षित गरी मिनि पुस्तकालय सञ्चालन गरिएको छ । नव बथानचौडी युवा क्लबले यात्रु प्रतिक्षालयमा मिनि पुस्तकालय
सिन्धुली । सिन्धुलीको कमलामाई मन्दिरमा माघे संक्रान्ति मेला भर्न श्रद्वालु भक्तजनहरुको घुइँचो लागेको छ । कमलामाईको मेला भर्न आएकाहरु श्रद्धालु भक्तजनहरुले रातभर जाग्राम बसि कमलामाईलाई पुकारेर गरेको भाकल अनुसार दीप
सिन्धुली । सिन्धुलीको छुट्टाछुट्टै स्थानबाट अवैध गाँजासहित दुई जना पक्राउ परेका छन् । दुधौली नगरपालिका–५ तलखापुलबाट अन्दाजी ५ के.जी. गाँजासहित दुधौली नगरपालिका–१० का ४२ वर्षीय हर्क बहादुर तामाङ पक्राउ परेका
सिन्धुली । सिन्धुलीकाे तीनपाटन गाउँपालिकाले कृषकहरूले पालेका ३ सय गाई-भैंसीको बिमा र कृतिम गर्भाधान गर्ने भएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाभित्रका ११ वटै वडाका कृषकको घरघरमै पुगेर ३ सय
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागू औषधसहित एक जनालाई पक्राउ गरेकाे छ । कमलामाई नगरपालिका-९ चुरेमा चेकजाँच गर्ने क्रममा मोटसाइकलको डिकीमा राखेर लुकाएर ल्याउदै गरेको अवस्थामा लागूऔषधसहित ३४ वर्षीय
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले युट्युबको माध्यमबाट विद्यार्थीहरूलाई सिकाईको सुरुवात गरेको छ । नगरपालिकाले शिक्षण विधिलाई प्रविधिमैत्री बनाउने उदेश्यले युट्युबको माध्यमबाटबाट विद्यार्थीहरूलाई सिकाईको सुरुवात गरेकाे हाे । दक्षिण कोरियाको छिन्चु
सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-५ हिर्दिङका ७० वर्षीय लोकबहादुर बानियाँ क्षेत्री यस क्षेत्रकै सफल मुढा उद्यमी बन्नुभएकाे छ । क्षेत्रीले मुढा बन्न थालेको ३२ वर्ष भएको छ । । क्षेत्रीले
सिन्धुली । सिन्धुलीमा पोल्ट्री दिवसको अवसरमा करिब ७ सय जनालाई निःशुल्क अण्डा वितरण गरिएको छ । यहि पुष ११ गतेदेखि १८ गतेसम्म एक हप्तामासम्म सप्ता हव्यापी रुपमा मनाइएको पोल्ट्री दिवसमा
सिन्धुली । सिन्धुलीको कमलाखोंचका दनुवार समुदायले लोपउन्मुख दनुवार नाचलाई संरक्षण गर्नका लागि अभियान सुरू गरेका छन् । दनुवार समुदायले यस नाचलाई सार्वजनिक समारोहरुमा समेत प्रदर्शन गराउने अभियानको थालनी गरेका हुन्