सिन्धुली । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई जना प्रहरीको मृत्यु भएको छ । प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका–९ घर
सिन्धुली । सिन्धुलीको दुंग्रेवासमा रहेको कमला सप्लायर्सबाट स्थानिय प्रशासनले ठूलो परिमाणमा म्याद नाघेको पेय पदार्थ बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको अगुवाईमा भएको अनुगमनका क्रममा निकै पहिले नै
सिन्धुली । सिन्धुलीका वनमा डढेलो सल्काउनेलाई ड्रोन क्यामेराको सहयोगबाट समातिने भएको छ । डिभिजन वन कार्यालय मरिण सिन्धुलीले वन–जंगलमा डढेलो लगाउने व्यक्तिको पहिचान गरि कानुनी कारवाही गर्न वनमा ड्रोन उडाउन
सिन्धुली । सिन्धुलीमा संचालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुदेश्यीय आयोजनाको सुरुङ निर्माणको कार्य आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ । सो आयोजनाअन्तर्गत कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये
सिन्धुली । सिन्धुलीमा राम बम्जनका अनुयायीबाट ज्यादती हुने गरेको स्थानीयले गुनासो गरेका छन् । आफ्नै शिष्यहरुलाई अपहरण र बन्धक बनाएर गायव बनाएको आरोपमा प्रहरी हिरासतमा रहेका रामबहादुर बम्जनका अनुयायीहरुले सिन्धुली
सिन्धुली । महाशिवरात्रि पर्वका अवसरमा सिन्धुलीको प्रमुख महादेवस्थानहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । हिन्दुहरुको महान पर्व महाशिवरात्रिका अवसरमा सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीस्थित कमलामाई नगरपालिका–४ सिद्धबाबा मन्दिरहरुमा आज विहानैदेखि मेला
सिन्धुली । सिन्धुली जिल्लामा सञ्चालित राष्ट्रिय गौरवको रुपान्तरणकारी आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको टनेल वोरिङग मेसिन (टिविएम) तीव्र गतिमा सञ्चालन भएसँगै बैशाखसम्ममा सुरुङ निर्माण सकिने अनुमान गरिएको छ । कमलामाई
सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीबाट मझु्वा, गैरीगाउँ, गौखर्कमा पहिलो पटक बस पुग्दा उत्सव मनाइएको छ । महाभारत पहाडको ग्रामीण बस्ती सुनकोशी गाउँपालिकाको वडा नं ७ मझुवा, गैरीगाउँ र वडा
सिन्धुली । माघ महिना लागेसँगै सिन्धुलीको कमला र गौमती नदीको संगमस्थलमा रहेको कमलामाई मन्दिरमा दर्शन गरी मेला भर्नेहरुको भीड बढेको छ । आपत विपत परेका बेला कमलामाईलाई भाकेको भाकल बुझाउन
सिन्धुली । सिन्धुली जिल्लाको पिछडिएको दुर्गम स्थान मानिने हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वर पानतलेमा मनोरम प्राकृतिक पार्क निर्माण गरिएसँगै पर्यटकहरु बढन थालेका छन् । नेपाली भुधरातल र हावापानीमा खेर गइरहेका प्राकृतिक वस्तुहरुको