सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडिको स्टल बजारमा अवस्थित डाँफे होटलमा आइतबार राति महिलाद्वारा एक पुरुषको हत्या भएको छ । सिन्धुलीको घ्याङलेकी मालारानी थिङले कमलामाई नगरपालिकास्थित धुराबजारका सुमन बिकको घाँटी
सिन्धुली । सिन्धुली जिल्लामा किसानहरूले खेती लगाउने मलको अभाव भएको अवस्थामा पनि मलबिना नै ४० प्रतिशत धान रोपाइँ सकिएको छ । लगातार मौसमी वर्षा भइरहेको र धानको बीउसमेत ब्याडमा छिपिंदै
सिन्धुली । सिन्धुलीमा अकबरे खुर्सानीप्रति कृषकको आकर्षण बढेकाे छ । सिन्धुली जिल्लाको महाभारत पहाड आसपासका क्षेत्रका कृषकहरुले केही समय यता व्यवसायिक रुपमा अकबरे (डल्ले) खुर्सानीकाे खेती गरेर राम्रो आम्दानी गरिरहेका
सिन्धुली । सिन्धुलीको खुर्कोट घुर्मी सडक खण्डस्थित गोलञ्जोर गाउँपालिका–६ बाशेश्वरको हैबारस्थित अक्करे भीरमा सधै बग्ने सुख्खा पहिरोले आवतजावतमा समस्या भएको छ । दैनिक जसो झरिरहने पहिरोले सिन्धुलीको पुष्पलाल मध्यपहाडी लोकमार्ग
सडक विभागको डोजर प्रयोग गरेर सडक पन्छाएपछि सवारीलाई गन्तव्यमा पठाइने इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । सडक अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुबाट काठमाडौं ओहोरदोहोर गर्ने यात्रु मारमा परेका
सिन्धुली । अविरल वर्षाकाबीच परेको शक्तिशाली चट्याङ्मा परी सिन्धुलीको तीनपाटन गाउँपालिका–७ पत्यानीका एक वृद्धको मृत्यु भएको छ । चट्याङमा परी ६० वर्षीय गोपाल तामाङको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको
सिन्धुली । सिन्धुलीमा अबिरल वर्षाका कारण वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन् । वर्षाले सिन्धुली जिल्लामा पर्ने वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग अन्तर्गत सडकखण्डमा पहिरोले
सिन्धुली । सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिकाको आर्थिक वर्ष २०७९/८० को दोस्रो गाँउसभाको प्रथम अधिवेशनले “एक घर एक धारा”, गाँउपालिकाको अभिभारा भन्ने नीति पारित गरेको छ । साेही पालिकाले आर्थिक वर्ष
सिन्धुली । आगामी संघीय निर्वाचनका लागि सिन्धुली जिल्लाको क्षेत्र नं २ बाट ग्रिस्म ल्वागुनले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएका २९ वर्षिय ग्रिष्मले आफू विजयी भएमा
सिन्धुली । कमलामाई नगरपालिका–६ बाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीको टोलीले सिन्धुलीको तिनपाटन गाउँपालिका–१ ट्याम्केटार बस्ने हरि बहादुर ठकुरीलाई पक्राउ