सिन्धुली । सिन्धुलीको कमला नदीमा पुल निर्माण भएसँगै कमलाखोच क्षेत्रको जनजीवन सहज बनेको छ । राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग पूर्वी खण्डको कमला नदीमा पुल निर्माण भएपछि यस क्षेत्रका
सिन्धुली, असोज २ । सिन्धुलीको दुधौली क्षेत्रका मुसहरहरुलाई व्यवस्थित बसोवासका लागि निर्माण भएको एकीकृत बस्तीको साँचो शुक्रबार हस्तान्तरण गरिएको छ । बागमति प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले ४२ घर परिवार
सिन्धुली, भदौ १३ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शनिबार नेक्रविक्रम चन्द समूहका एक महिला कार्यकर्तालाई पक्राउ गरेको छ । शिक्षकलाई नियन्त्रणमा लिइएको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको
सिन्धुली, साउन ३२ । कोरोना भाइरसको संक्रमण बढेपछि सिन्धुलीका ६ वटा स्थानीय तहमा सटडाउन गरिएको छ । सिन्धुलीका नौं स्थानीय तहमध्ये कमलामाई नगरपालिका, दुधौली नगरपालिका सहित सुनकोसी, मरिण, फिक्कल र
सिन्धुली, साउन २९ । ‘प्रेसरकुकुर बम पड्काइदिन्छु’ भन्दै धम्क्याएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७, श्रीदमारका २९ वर्षीय रोशन भनिने भरत अधिकारी हुन् । सिन्धुली
सिन्धुली । एकै दिन छ जनामा कारोना संक्रमण भएपछि सिन्धुलीमाडीमा रहेको सिन्धुली अस्पतालका इमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ । संक्रमण हुनेमा चार जना नेपाली सेनाका जवान रहेको
सिन्धुली, साउन २१ । यहाँको दूधौली नगरपालिका– २ मा वर्षासँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ । दूधौली नगरपालिका–२ लामिडाँडा निवासी ४९ बषीय प्रेमबहादुर घिसिङको चट्याङले मृत्यु भएको हो
सिन्धुली । मास्क विना हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ । लकडाउन अन्त्य गरेको भए पनि कोरोना संक्रमणको अन्त्य नभएको भन्दै मास्क लगाउन अनिवार्य गरीएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम
सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सुनकोशी नदी किनार आसपासका बस्तीमा बाढीको उच्च जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरीमा पानी
सिन्धुली, साउन ५ । विगत तीन दिनदेखिकोे अबिरल बर्षाले सिन्धुली जिल्लामा नदी कटान हुँदा बस्ती डुब्ने खतरा बढेको छ । बाढी र पहिरोका कारण ग्रामिण सडकहरु अबरुद्ध हुदा जनजीवन प्रभावित