२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुली ट्रान्जिट बनाएर गाई गोरुको तस्करी बढ्यो

सिन्धुली । सिन्धुली जिल्लामा ट्रान्जिट हुदै गाईगोरुको तस्करी बढ्दै गएको छ । लामो समयदेखि जिल्लालाई ट्रान्जिट बनाएर अवैध कारोबारीहरुले पहाडी जिल्लाहरुबाट हजारौंको संख्यामा गाई गोरुको अवैध तस्करी गरिरहेका छन् ।

सिन्धुलीको सोखु खोलामा पुल नबन्दा यातायात अवरुद्ध

सिन्धुली । सिन्धुलीको सोखुखोलामा निर्माणाधिन पुल नबन्दा यातायात अवरुद्ध भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिकाको सोखुखोलामा पुल निर्माण सम्पन्न नहुँदा खोलामा पानीको सतह बढेपछि यातायातका साधनहरु अवरुद्ध

सिन्धुलीमा सार्वजनिक पदमा भएकाहरूको छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउन उर्दी

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकाले सार्वजनिक पदमा रहेकाले बालबालिका अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने उर्दी जारी गरेको छ । घ्याङलेख गाउँपालिकाले पालिकाभित्रका सार्वजनिक पदमा रहेका व्यक्तिहरुको छोराछोरी अनिवार्य रुपमा सामुदायिक

सिन्धुलीमा अस्पताल तोडफोड र आगजनी

सिन्धुली । सिन्धुलीको दुधौलीस्थित सिथौंली अस्पतालमा मंगलबार राती तोडफोड र आगजनी भएको छ । विषालु सर्पले डसेर एकै परिवारका दुई बालकको मृत्यु भएपछि सर्पदंशको उपचार समयमै हुनुपर्ने माग गर्दै सिथौंली

सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु

सिन्धुली । सिन्धुलीको दुधौलीमा विषालु सर्पले डस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ । गएराति दुधौली नगरपालिका– १ कुर्थौली बस्ने गणेश पहाडीको घरमा सुतेका दुई बालक १३ वर्षीय ग्रिष

सिन्धुलीमा कालोपत्रे गुणस्तरहीन भन्दै स्थानीयले रोके काम

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा गरिएको सडक कालोपत्रे गुणस्तरहीन भएपछि स्थानीयले काम रोकेका छन् । दुधौली बजारमा सडक कालोपत्रेको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले दुधौली नगरपालिका– ९ दुधौली बजारबाट वडा

सिन्धुली अस्पतालको आकस्मिक सेवा सुचारु

सिन्धुली । सिन्धुली अस्पतालको आकस्मिक सेवा सुचारु भएको छ । अस्पतालमा तोडफोड भएपछि सेवा प्रवाह गर्न सुरक्षा नभएको जनाउँदै बन्द गरीएको थियो । जिल्लास्थित विभिन्न दलहरुका नेता कार्यकर्ता, सुरक्षाकर्मीहरुको सामुहिक

सिन्धुली अस्पतालमा तोडफोड भएपछि आपतकालिन बाहेक सबै सेवा बन्द

सिन्धुली । सिन्धुली अस्पतालमा तोडफोड भएपछि आपतकालिन बाहेक सबै सेवा प्रवाह बन्द गरीएको छ । अस्पतालमा सुरक्षा नभएको जनाउदै सिन्धुली अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सुरक्षाको ग्यारेण्टि नभए सम्म भन्दै अस्पतालका

सिन्धुलीको कमलाखोँचमा स्वास्थ्य शिविर, १ हजार १ सयको स्वास्थ्य उपचार

सिन्धुली । स्वास्थ्य सेवाको पहुचबाट वंचित भएका सिन्धुली जिल्लाको कमलाखोचमा क्षेत्रमा स्वास्थ्य उपचार शिविर संचालन गरिएपछि १ हजार १ सयले सहज रुपमा स्वास्थ्य उपचार पाएका छन् । सिन्धुली जिल्लाको दुधौंली

सिन्धुलीमा संचारकर्मीका लागि अभिमुखीकरण कार्यक्रम संचालन

सिन्धुली । सिन्धुलीमा नेपाली सेनाले ११ जिल्लाका संचारकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटर अन्तर्गत श्री नं ९ बाहिनी अड्डा सिन्धुलीको आयोजनामा याे कार्यक्रम