८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


स्याङ्जामा सिभिल इन्जिनियरिङ विषय अध्ययनका लागि विद्यार्थी अभाव

स्याङ्जा, पुस ३ । स्याङ्जाको गल्याङ नगरपालिकास्थित महेन्द्र दर्शन माध्यामिक विद्यालयमा सञ्चालित सिभिल इन्जीनियरङको डिप्लोमा अध्ययनमा विद्यार्थीको अभाव भएको छ । जिल्लामा प्राविधिक शिक्षा दिने उद्देश्यले नगरपालिका र विद्यालयले यो