१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


कैलालीका सीमा नाका र बसपार्कमा कुकुरबाट चेकजाँच

कैलाली, असोज २१ । चाडपर्व नजिकीदै गर्दा कैलालीमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर सीमा नाका र बसपार्क क्षेत्रमा कडा चेकजाँच गर्न थालिएको छ । सीमा नाकाबाट हातहतियार र लागुऔषधुको ओसारपसार