१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


शिवम् सिमेन्ट्सको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले शुक्रबार विशेष साधारण सभा सम्पन्न गरेको छ । भाद्र १० गतेका लागि बोलाईएको विशेष साधारण सभा अनामनगर स्थित कम्पनीको सभाहलमा सम्पन्न गरिएको शिव जनाएको छ