२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सिरियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ३४ जना शरणार्थीको मृत्यु, २० जीवितै उद्धार

काठमाडौं । लेबनानबाट शरणार्थीहरु लिएर गईरहेको डुंगा सिरियाको समुद्री तटमा दुर्घटना हुँदा दर्जनौंको मृत्यु भएकाे छ । साेही दुर्घटनामा ३४ जनाको शव फेला परेको सिरियाको स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे ।

सिरियामाथि इजरायलको हवाई हमला

काठमाडौं । इजरयाली सेनाले सिरियाको दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्दा पाँच सैनिकको मृत्यु भएको छ । राजधानी साना र दक्षिणी क्षेत्रमा इजरायली सेनाले एकै साथ गरेको आक्रमणमा उनीहरु मारिएका हुन्

सिरियामा बम विस्फोट हुँदा १७१ जनाको मृत्यु, २५१ घाइते

काठमाडौं । सिरियामा सन् २०२२ को सेप्टेम्बरसम्म युद्ध क्षेत्रमा छोडिएका बारूदी सुरूङ्ग र अन्य हतियार विस्फोट हुँदा हालसम्म १ सय ७१ जना सर्वसाधारणको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

१० वर्षे द्वन्द्वमा सिरियामा ३ लाख मानिसकाे मृत्यु भएको राष्ट्रसंघको ठहर

काठमाडौं । सिरियामा १० वर्षसम्म भएकाे द्धन्द्धमा ३ लाख सर्वसाधारणकाे मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको रिपोर्टका अनुसार करिब १ सय जनालाई बन्दी बनाइसकेपछि विभिन्न

सिरियाको दमस्कस्थित अन्तर्राष्ट्रिय विमानस्थल ध्वस्त

एजेन्सी । इजरायली सेनाले गरेको मिसाइल आक्रमणमा सिरियाको राजधानी दमस्कसस्थित अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा ध्वस्त भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलाई लक्षित गरि गरिएको रकेट आक्रमणमा धावनमार्ग लगायत अन्य संरचनाहरु ध्वस्त भएपछि

सिरियामा अमेरिकी सेनाको कारवाहीमा ६ बालबालिकासहित १३ जनाको मृत्यु

एजेन्सी । सिरियाको विद्रोही नियन्त्रित इदलिब प्रान्तमा अमेरिकी सेनाको कारवाहीमा ६ बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । मारिनेमा ४ महिला पनि रहेको जनाइएको छ । टर्कीको सीमा नजिकै

इजरायलद्वारा सिरियाको राजधानीमा क्षेप्यास्त्र आक्रमण

सिरियामा बढ्दो इरानी प्रभाव र सैन्य उपस्थितिपछि सजग बनेको इजरायलले कैयौं पटक सिरियाली भूमिमा आक्रमण गर्दै आएको छ ।

सिरियामा मानवीय संकट उत्पन्न हुने संयुक्त राष्ट्रसंघको चेतावनी

सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएपछिको हिंसा हालसम्म पनि जारी छ ।

अलकायदाका वरिष्ठ नेता हमिद मारिएको अमेरिकी सेनाको दावी

एजेन्सी । अमेरिकाले अलकायदाका वरिष्ठ नेता मारेको दावी गरेको छ । सिरियामा ड्रोन हमलाबाट अलकायदाका वरिष्ठ नेता अब्दुल हमिद अल मतार मारिएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी सेनाको केन्द्रीय

सिरियामा श्रृंखलावद्ध बम बिस्फोट, १४ सैनिकसहित २४ जनाको मृत्यु

एजेन्सी । सिरियामा श्रृंखलावद्ध बम बिस्फोट हुँदा १४ सैनिकसहित २४ जनाको मृत्यु भएको छ । सिरियाको दमसकसमा सेनाको गाडीलाई लक्षित गरि राखिएको बम बिस्फोट हुँदा १४ सैनिक मारिएका हुन् ।