८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


युरोप पठाइदिन्छु भन्दै ६ सय जनालाई ठगी गर्ने सुजन तामाङ पक्राउ

काठमाडौं । युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्रोशियालगायतका देशहरुमा पठाइदिन्छु भन्दै ६ सय जना बढी सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार काठमाडौं उपत्यका अपराध