१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुजिता भण्डारी प्रकरण : अनुसन्धान सकिन लागेको प्रहरीको दावी, ११ दिनपछि अन्त्येष्टि

घटनाको चाँडै सत्यतथ्य सार्वजनिक गरी दोषीलाइ कडा कारबाहीको माग स्थानीयको छ । उनीहरूले फेरि पनि दोषी पत्ता लगाउनका लागि आन्दोलन गर्नुपर्ने वातावरण नबनाउन प्रहरीलाई आग्रह गरेका छन् ।