६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


प्रतिनिधिसभा विघटनको विरोधमा नेबिसंघले गर्‍यो सडकमा सुतेर मौनधारण

काठमाडौं, माघ १ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस सम्बद्ध विद्यार्थी संगठन (नेविसंघ)ले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै शंकरदेव क्याम्पसका नेविसंघ