६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


यू–१९ राष्ट्रिय महिला क्रिकेटका लागि सुदूरपश्चिमको टोली घोषणा

बैतडी । यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिएको