काठमाडौं । लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै सुदूरपश्चिम प्रदेश र प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् । इटहरीको जनता पार्कमा