काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । बिहीबार दिउँसो १ बजे हुने सभामुख निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गरिएको थियो । जसअनुसार नेपाली कांग्रेसका मानबहादुर