२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सुदूरपश्चिममा एमाले राजनीति : प्रमुख सचेतकमा लाल बहादुर खड्का नियुक्त

रावल पनि मन्त्री बन्ने लाइनमा भएपछि सचेतक पनि परिवर्तन गरेको स्रोतले बताएको छ । आजै सुदूर पश्चिम प्रदेश सरकारमा मन्त्रीहरू थपिने भएका छन् ।

एमालेले सुदूरपश्चिमका तीन मन्त्रीसँग स्पष्टीकरण माग्यो

काठमाडौं, जेठ १३ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई बिहीबार स्पष्टीकरण सोधेको छ । एमाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले

सुदूरपश्चिममा एमालेका मन्त्री फिर्तामा अन्योल

विराज रोस्याराकैलाली, जेठ ११ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । तर एमालेको माधव नेपाल पक्ष

सुदूरपश्चिम प्रदेशमा १९ हजार भन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किए

कैलाली । सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमण मुक्त हुनेभन्दा संक्रमित हुने दर बढी देखिएको छ । कैलालीमा

सुदूरपश्चिम सरकारसँग एमाले असन्तुष्ट

एलबी विश्वकर्माकाठमाडौं, जेठ २ । नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम सरकारमाथि नेकपा एमालेले असन्तुष्टि जनाउन थालेको छ । एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको तयारी थालेसंगै संघीय सरकार र एमाले नेताहरुले

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ८२ हजारले १२ दिन मात्रै रोजगारी पाए

काठमाडौं । सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत हालसम्म ८२ हजार ५ सयले मात्र रोजगारी पाएका छन् । कोरोना महामारी चलिरहेकै बेला चालू आर्थिक वर्षको बजेटमा सरकारले २ लाखलाई न्यूनतम

रोजगारी र व्यवसायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने सुदूरपश्चिम प्रदेश सरकारकाे तयारी

विराज रोस्यारा कैलाली । सुदूरपश्चिम प्रदेशमा योजना आयोग गठनसँगै आयोगले योजना निर्माणका लागि छलफल थालेको छ । तीन वर्षदेखि बिना योजना टुक्रे बजेट बिनियोजन गरेको प्रदेश सरकारले बल्ल योजना आयोग

माओवादी केन्द्रबाट निष्काशित पूर्वमन्त्री बोहरा प्रदेश सभा सदस्यबाट पदमुक्त

सभामुख अर्जुन थापाले सोमबार बसेको प्रदेश सभा बैठकमा पूर्व मन्त्री बोहरा प्रदेश सभा सदस्यमा नरहेको जानकारी गराएपछि उहाँ पदबाट मुक्त हुनुभएको हो ।

सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौं । देशभरका पहाडी क्षेत्रमा आंशिक बदली भएपनि अन्य भागमा भने मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम

मौसम सफा रहने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज आंशिक बदली भएर हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको मौसम सामान्यतया सफा