२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दावी पेस गर्ने समयसिमा बुधबार सकिँदैछ । सत्ता गठबन्धन दलहरुबीचको भागबण्डा अनुसार लुम्बिनी र सुदूरपश्चिममा एमालेबाट मूख्यमन्त्री बन्नेछन् भने कर्णालीको मूख्यमन्त्री माओवादीले

सुदूरपश्चिममा मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आज बुधबार सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रमुख जोशीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई यहि पुस २७ गते साँझ ५ बजेभित्र

आर्थिक समृद्धिलाई एजेण्डा बनाउने सुदूरपश्चिम प्रदेशका सांसदको प्रतिवद्धता

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा नवनिर्वाचित सदस्यहरुले सुशासन र समृद्धिका लागि काम गर्ने बताएका छन् । प्रदेशसभा सदस्यहरुले पाँच वर्षे कार्यकालमा सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासका एजेण्डालाई संसदमा उठाउने प्रतिवद्धता जनाएका

भुवा पर्व लोप हुने अवस्थामा

बझाङ । सुदूरपश्चिम प्रदेशमा भस्सो तथा भुवा पर्वको रौनक छाएको छ । प्रतेक वर्ष पुस महिनामा यहाँ भुवा पर्व मनाइने गरिन्छ । भस्सो अर्थात् भुवा खेल सुदूरपश्चिममा सात दिनभन्दा बढी

सुदूरपश्चिम प्रदेश सभाका सदस्यले लिए शपथ

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले ५२ जना प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ आज

काठमाडौं । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले शुक्रबार पद तथा गोपनियताको शपथ लिँदैछन् । शुक्रबार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिने कार्यक्रम तय

विद्युत प्राधिकरणले सुदुरपश्चिममा विद्युत विस्तार गर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणाली सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या

सुदूरपश्चिम प्रदेशमा को बन्ला मुख्यमन्त्री ?

कैलाली । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै मतपरिणाम आइरहँदा सुदूरपश्चिम प्रदेशमा कसकाे नेतृत्वमा को मुख्यमन्त्री बन्छ भन्ने चर्चा सुरू हुन थालेको छ । सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्र

सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

काठमाडौं । सुदूरपश्चिम प्रदेश एक खेल अगावै वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लगातार पाँच खेल जित्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । पाँचौं जित निकाल्ने क्रममा