६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ललितपुर र सुनसरीमा बालिका बलात्कारको अभियोगमा दुई युवा पक्राउ

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा १२ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रहरीले दोलखा मैलुङ गाउँपालिका–४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार दिउँसो पक्राउ गरेको छ ।

झुठो आश्वासन दिएर ठगी गर्ने एक जना पक्राउ

सुनसरी, फागुन ८ । सुनसरी प्रहरिले झुठो आश्वासन दिएर ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्ला इटहरी २० बस्ने मन्दु भन्ने जस बहादुर लिम्बू रहेका

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । सुनसरीको दुहबी नगरपालिका–८ कदमगाछीमा शुक्रबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । को २० प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मोरङको विराटनगर महानगरपालिका–१४

धरानमा पुरुषको शव भेटियो : जेब्रा झोलामा टाउको र गोडा, प्लास्टिकको झोलामा शरीर

सडक खण्डको आँपगाछी क्षेत्रको जंगलमा सडकबाट भिरमा फालेको अवस्थामा दुईओटा झोलामा शव भेटिएको थियो । जेब्रा झोलामा टाउको, खुट्टा र प्लाष्टिकको झोलामा शरीर फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए

कलाकार नआएपछि महोत्सव स्थल तोडफोड र आगजनीको छानबिन गर्न समिति गठन

काठमाडौं, माघ ५ । बर्जु घटनामा भएको तोडफोड र आगजनीको विषयमा छानविन गर्न सुनसरी प्रशासनले छानविन समिति गठन गरेको छ । मंगलबार महोत्सवका क्रममा घटना छानविनका लागि जिल्ला प्रशासन कार्यालय

कलाकार नआएपछि महोत्सव स्थलमा तोडफोड र आगजनी

सुनसरी, माघ ४ । सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु

सुनसरीमा ट्याक्टरको ट्रलिले किचेर एक जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । सुनसरीको कोशी गाँउपालिका–३ कोशीटप्पुमा बुधबार साँझ ट्याक्टरको ट्रलिले किचेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । नम्बर नखुलेको ट्याक्टरमा उखु लोड गरी डोरीले बाध्ने क्रममा उक्त ट्रली अचानक

सुनसरीमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, पुष १३ । सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोल सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरु पक्राउ परेका हुन् ।

कडा प्रतिस्पर्धामा नउत्रन कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, मंसिर ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशन अन्तर्गत भइरहेका निर्वाचनमा सर्वसम्मत रुपमा पदाधिकारी चयन गर्न आग्रह गर्नु भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आइतबार गाउँपालिकाको कार्यालय

सुनसरीमा वडाध्यक्षको निधन

चौधरीको निधनले गाँउपालिकालाई अपुरणीय क्षति पुगेको गाँउपालिका अध्यक्ष श्रीप्रसाद साहले बताउनुभयो । चौधरी २०७४ को स्थानीय निर्वाचनमा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।