२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रौतहट र सुनसरीका अधिकांश स्थान डुवानमा

सुनसरीका हालसम्म १७ घरपरिवार बाढीका कारण विस्तापित भएको र पाँच सय बढी घर डुवानमा परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ ।

निरन्तरको बर्षाका कारण सुनसरी र रौतहट जिल्ला डुवानमा

सुनसरी / रौतहट । निरन्तरको बर्षाका कारण सुनसरी र राैतहट जिल्ला डुवानमा परेका छन् । निरन्तरको बर्षाले सुनसरी र रौतहटको अधिका‌‌श भुभाग जलमग्न भएपछि डुवानमा परेका हुन । लगातारको बर्षाको

सप्तकोशी नदी (अपडेट) : पानीको बहाव बढ्ने क्रम जारी, ३० ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । सप्तकोशी नदीमा पानीको बहाव बढेर प्रति सेकेन्ड २३०३५५ क्युसेक पुगेको छ । नदीमा पानीको बहाव बढेसँगै व्यारेजका ३० ढोका खुल्ला

सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ । आज बिहान पानीको बहाव प्रति सेकेण्ड एकलाख ८० हजार क्युसेक पुगेको हो । सप्तकोशी नदीमा प्रतिसेकेण्ड एकलाख ५०

सुनसरीमा माइक्रोबसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

सुनसरी, असार १३ । सुनसरीमा माइक्रोबसले म्याजिक भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका– ८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा माइक्रो बसले म्याजिक भ्यान र

लगातार वर्षा हुँदा सप्तकोसी नदीको बहाव उच्च, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासको आग्रह

रत्न आचार्य सुनसरी । सप्तकोसीमा पानीको बहाव प्रतिसकेण्ड एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । पानीको बहाव उच्च हँुदा सुनसरीको महेन्द्रनगर, प्रकासपुर, हरिपुर, मधुवन, श्रीलंका टापुका बासिन्दा त्रसित हुने

इटहरीमा मुसहरका लागि तयार भयो चिटिक्क परेका घर

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका अव्यबस्थित रुपमा बसोवास गर्दे आएका मुसहर परिवारका लागि सामुहिक मुसहर बस्ती तयार गरिएको छ । घरवारविहिन मुसहर परिवारलाई व्यबस्थित बसोवासका लागि इटहरी उपमहानगरपालिकाले वडा नम्बर

बिपी प्रतिष्ठानका चिकित्सक सडकमा

सुनसरी, असार २ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु सडक आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानमा भएको भ्रष्ट्रचार र बेथिति सुधारको माग राख्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएको हुन ।

तरुणदल सुनसरीका उपाध्यक्ष बिकद्धारा मजदुरलाई राहत वितरण

धरान, जेठ २६ । तरुण दल सुनसरीका उपाध्यक्ष तथा कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष बिकले दैनिक ज्यालादारी गरेर जिबिको पार्जन गर्दै आएका मजदुरहरुलार्इ रहात वितरण गर्नुभएको छ । बुधबार धरान १०

सुनसरीबाट अक्सिजन सिलिण्डर काठमाडौंसहित विभिन्न जिल्लामा पठाइदै

सुनसरी, जेठ ४ । देशका विभिन्न अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि सुनसरीबाट सिलिण्डर भरेर पठाउन थालिएको छ । सुनसरी मोरङ ओद्यौगिक करिडोरमा रहेको अक्सिजन उद्योगबाट सिलिण्डर ‘रिफिल’ गरेर काठमाडौंसहित देशका