काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाेलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएकी उहाँले यस्तो बताउनुभएको हो। उपप्रमुख