१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पिएम कप क्रिकेट : धमलाको शतकमा लुम्बिनीलाई ३ सय ११ रनको लक्ष्य

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री(पिएम) कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ३ सय ११ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिला