पाल्पा । सुन्तला प्रशस्त उत्पादन भएपछि पाल्पाका कृषकलाई सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । पाल्पाका कृषकका लागि अहिले सुन्तला खेती आम्दानीको मुख्य स्रोत बनेको छ । पाल्पाको छहरा, मुझुङ्ग, मैनादी,
अर्घाखाँची । अर्घाखाँचीमा यस वर्ष २७ करोड रुपैयाँ बढीको सुन्तला उत्पादन हुने भएको छ । व्यवसायिक रुपमा सुन्तला खेतीबाट मनग्य आम्दानी हुने भएपछि यहाँका कृषक अन्य खेती छाडेर सुन्तला खेतीमा
ओखलढुंगा । सुन्तला उत्पादनका लागि प्रख्यात मानिएको ओखलढुंगाको रुम्जाटारमा केही वर्ष यता उत्पादन घटेको छ । सुन्तलाको बोट मर्ने समस्या समाधान नहुँदा निरन्तर उत्पादन घटेको हो । यसवर्ष रुम्जाटारका अधिकांश
काठमाडौं । सुन्तला गाउँका नामले परिचित बागलुङ नगरपालिका–८ सिगानामा बोटबाटै सुन्तला बिक्री हुन थालेको छ । सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन सुन्तलाका बोटलाई एकमुष्ठ ४५ हजार रुपैयाँमा बिक्री गरेका
नवलपुर । यातायातको पहुँच नहुँदा यो वर्ष नवलपुरका पहाडी क्षेत्रमा उत्पादन भएका सुन्तलाले बजार लिन सकेनन् । नवलपुरको बौदीकाली गाउँपालिका-५ बबकमा उत्पादन भएका २५ देखि ३० क्विन्टल सुन्ताला बजारसम्म पुर्याउन
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यहाँका कृषकले सुन्तला बिक्री गरेर २ करोड रूपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । गत वर्ष ७५
म्याग्दी । म्याग्दीका सुन्तला उत्पादक कृषक चिन्तित भएका छन् । पाक्नै लागेका सुन्तलामा औंसा किरा र स्केल रोगको प्रकोप देखिन थालेपछि सुन्तला उत्पादक कृषकहरू चिन्तित भएका हुन् । बिक्री गर्ने
सिन्धुली । सिन्धुलीको प्रमुख नगदे बाली सुन्तला जातको फल जुनारमा रोग र किराको प्रकोप बढ्दा उत्पादनमा कमी भएको छ । केही वर्ष यता सिन्धुलीमा जुनारको फलमा कुहिने रोग र किराहरुको
इलाम । भारतको पश्चिम बंगालको राजधानी कलकत्ताको बजारमा समेत पुग्ने गरेको इलामकोे सुन्तला उत्पादनमा कमी आएको छ । रोगका कारण सुन्तलाका बगाननै मासिएपछि इलामको सोयाङ, इलाम नगरपालिकाका साथै रोङ गाँउपालिकाको
धनकुटा, पुस २८ । धनकुटामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । जिल्लाको समग्र सुन्तला उत्पादन गत वर्ष भन्दा ६४ मेट्रिकटन बढेको कृषि ज्ञानकेन्द्र धनकुटाका अधिकृत विशाल राईले जानकारी दिनुभयो