१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सिताराम र कुञ्जनाले दिए छोरीलाई गुन्यू चोलो

काठमाडौं । हास्यकलाकारिताका चर्चित जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले छोरीलाई गुन्यू चोलो लगाइदिएका छन् । छोरी सुबिहानी कट्टेललाई गुन्यू चोलो लगाइदिएको तस्वीर कुञ्जनाले सामाजिक सञ्जाल फेसबुक