काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
राजा वीरेन्द्रले निजी सचिवालयसहित अन्य तीनवटा कक्ष बुलेटप्रुफ बनाउन लगाउनुभएको थियो । विधिको विडम्बनातिनै राजाको सम्पूर्ण परिवार गोलीको शिकार भएर मारिनुपर्यो ।
नेपाल सुनचाँदी, रत्न तथा आभुषण महासंघका अध्यक्ष रामप्रसाद विश्वकर्माले कच्चा पदार्थ, दक्ष जनशक्तिको अभाव तथा सुुन आयातमा लगाइएको कोटाले व्यवसाय जटिल अवस्थामा पुगेको बताउनुभयो ।
मानव बेचविखन तथा ओसारपसार, हत्या, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग, आत्महत्या, जबरजस्ती करणी जस्ता अपराध ७ दशमलब ५८ प्रतिशतले बढेको छ ।
जिल्लामा विद्यमान जनशक्ति अपर्याप्त हुने जनाउँदै थप सुरक्षाकर्मी माग गरिएको दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख बताएका छन् ।
अतुल्य फाउण्डेशका अध्यक्ष पल्लव पन्तले सबै मिलेर पहुँचयुक्त संरचना निर्माण गर्ने हो भने अपाङ्गता समावेसी विपद् व्यवस्थापनमा सहज हुने बताउनुभयो ।
काठमाडौं, कात्तिक १० । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । न्यायालयभित्र बढ्दो विवादकाबीच सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको हो । सर्वोच्च अदालतमा समाचार संकलनका लागि
यसअघि हुने गरका घटनाको सुक्ष्म अध्ययन गरी सुरक्षा योजना प्रभावकारी बनाइएकाले आपराधिक घटनामा कमी आएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुअ अशोक सिंह बताउनुहुन्छ ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो ।
कोरोना संक्रमणका कारण डेढ वर्षदेखि बन्द भएको सीमा नाका खुलेका कारण स्वास्थ्य मापदण्डसहितको आवागमनलाई सहज बनाउन उहाँले निर्देशन दिनुभयो ।