काठमाडौं । सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु गरिएको छ । साेही आयोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन टीबीएमबाट सुरुङ खन्न लागेको हो । आयोजनाबाट मध्य तराईका धनुषा,