१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बेनी–जोमसोम सडक खण्डमा सुरुङ निर्माणको अध्ययन गर्न योजना आयोगको निर्देशन

काठमाडौं । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सुरूङ बनाउन सम्भाव्यता अध्ययनका लागि राष्ट्रिय योजना आयोगले निर्देशन दिएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनमा पुग्नु भएका आयोगका उपाध्यक्ष