१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुर्खेतको प्रदेश आयुर्वेद औषधालयमा सेवाग्राहीको चाप बढ्दै

सुर्खेत । पछिल्लो समय सुर्खेत सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद अस्पतालमा सेवा लिने बिरामीको चाप दैनिक रुपमा बढ्दो क्रममा रहेको छ । औषधि, पूर्वाधार र जनशक्ति विस्तार गरेर सुविधासम्पन्न अस्पताल बनाउन