१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुर्खेतमा ३१ गतेसम्म निषेधाज्ञा लम्बियो

जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार भर्चुअल माध्यमबाट बसेको बैठकले कोभिड–१९को जोखिम कायमै रहेकाले निषेधाज्ञा एक हप्ता लम्ब्याउने निर्णय गरेको हो ।

कडा सुरक्षाबीच सुर्खेतको राउटे वस्ती ‘सिल’, घटनाबारे राउटे समुदाय अनविज्ञ

१९ र २३ वर्षकी ती युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराइ जबर्जस्ती करणी गर्न खाेजेका थिए । उनीहरूले राउटे युवतीमाथि अश्लिल हर्कत गर्दै फाेटाेसमेत खिचेका थिए ।

कर्णाली प्रदेशको आठौं अधिवेशन जेठ २४ गते

सुर्खेत, जेठ २१ । कर्णाली प्रदेश सभाको आठौं अधिवेशन जेठ २४ गतेलाई आह्वान भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आठौं अधिवेशन आह्वान गर्नु भएको हो

सुर्खेतमा रगतको चरम अभाव, आपूर्तिभन्दा माग बढी

मानबहादुर वलीसुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रगतको चरम अभाव भएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण संकलन कार्य नहुँदा रगतको अभाव भएको छ । आपूर्तिभन्दा खपतको अनुपात धेरै

सुर्खेतमा महामारीका कारण वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था

मानबहादुर वली सुर्खेत । शहरी तथा सुुगम क्षेत्रमा वैकल्पिक माध्यमका रुपमा अनलाइन कक्षा सञ्चालन भएपनि ग्रामिण क्षेत्रका विद्यार्थीका लागि प्रविधिको पहुँच नहुँदा सिकाइबाट विमुुख हुनुुपर्ने अवस्था आएको छ । तर

कास्की र सुर्खेतमा एक हप्ता निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, कास्कीले भोलीदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा जिल्ला कोभिड संकट व्यवथापन केन्द्रको हिजो बसेको बैठकले वैशाख

सुर्खेतमा एक साता निषेधाज्ञा

काठमाडौं, बैशाख १३ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको अवस्था भयावह बन्न थालेपछि जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले एक

सुर्खेतको सिस्नेरीमा आगलागी, नौ घर जलेर नष्ट

सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरूलाई तत्कालका लागि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

अब हुने बिद्रोह ओलीलाई साह्रै महँगो पर्छ : दाहाल

सुर्खेत, चैत २६ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको दिशातर्फ अघि बढेको आरोप लगाउँदै फेरि विद्रोहको आवश्यकता परेको जिकीर गर्नुभएको छ । सुर्खेतमा बिहीबार आयोजित

कांग्रेसले सरकारको नेतृत्व गरेर निश्पक्ष निर्वाचनमा जानुपर्छ– गगन थापा

शनिबार वीरेन्द्रनगरमा गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा थापाले कांग्रेसले सरकार गठनमा अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।