१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


महाअभियोग प्रस्ताव छलफल समितिमा एमालेले भाग लिन्छ : नेम्वाङ

काठमाडौं । नेकपा(एमाले) संसदीय दलका उपनेता सुवाश नेम्वाङले महाअभियोगको प्रस्ताव समितिमा छलफलका लागि जाने र एमालेले समितिमा छलफलमा भाग लिने बताउनुभयो । आइतवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ