काठमाडाैं । सभामुख देवराज घिमिरेले सूचनाको हकको महत्वलाई अझै बुझ्न नसकिएको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको